देश/प्रदेश

खानेपानीको मुख्य पाइप फुट्दा जिल्ला अदालत अगाडिको सडक जलमग्न

Banner

काठमाडौं ,माघ ३०-

बबरमहलस्थित जिल्ला अदालत अगाडि मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सडक जलमग्न भएको छ ।पाइप फुट्दा निस्किएको पानीले बबरमहल क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । पैदलयात्रुलाई हिँडडुल गर्न समस्या परेको छ ।

उक्त पानी वन परिसर, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा पसेको छ । सुरक्षाकर्मीले केहीलाई डोरीको सहायतामा उद्धार गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>