देश/प्रदेश
स्वर्गद्वारी गुठीपीडितलाई वार्तामा आउन सरकारको आह्वान
०

काठमाडौं ,माघ ३० –
सरकारले ‘स्वर्गद्वारी गुठीपीडित मोही किसान सङ्घर्ष समिति’लाई वार्ताका लागि आह्वान गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टले प्रेस विज्ञप्ति जारी गरी काठमाडौंको माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई वार्ताको लागि आह्वान गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























