देश/प्रदेश

आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु

Banner

गुल्मी, माघ ३०-

आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपीं चिरञ्जीवी दाहालका अनुसार आगो ताप्ने क्रममा जलेर गुल्मी धुर्कोट गाउँपालिका(७ वाग्ला बस्ने ८० वर्षीय इन्द्रलाल गिरीको मृत्यु भएको हो ।

गिरीको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>