समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या

Banner

काठमाडौं, माघ २८–

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसमा सहभागी हुन नसकेको सचिवालयले जनाएको छ।

आज प्रधानमन्त्री ओली बिहान पौने ९ बजे उक्त कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो। तर, ओलीको स्वास्थ्यमा समस्या देखिएका कारणले उपस्थित हुन नसकेको जानकारी गराइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>