समाचार

सहकारीको एक अर्ब ठगीको आरोपमा म्याग्दी जिसस प्रमुख थापा पक्राउ

Banner

काठमाडौं, माघ २१-

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । कुमारी सहकारी संस्थाको झन्डै एक अर्ब ठगी गरेको आरोपमा थापालाई म्याग्दी प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले जानकारी दिए ।

जिल्ला समन्वय समितिमा निर्वाचित थापा नेकपा (एमाले)का नेता हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>