खेलकुद
पहिलो जीतका लागि आज थाइल्याण्डसँग खेल्दै नेपाल
०

काठमाडौं, माघ १९-
त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा आज नेपालले थाइल्याण्डसँग खेल्दैछ।
खेल दिउँसो सवा १२ बजे कीर्तिपुरपस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
पहिलो खेलमा नेदरल्याण्ड्ससँँग २० रनले पराजित भएको नेपाल आज थाइल्याण्डलाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ। यसअघि शुक्रबार भएको खेलमा थाइल्याण्डले विजय शुरुवात गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























