Breaking News
आगामी निर्वाचन आफ्नै खुट्टामा उभिएर लड्ने होः प्रचण्ड
०

काठमाडौँ, माघ १२-
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब कसैको बैसाखी नटेक्ने बताएका छन् । दाङमा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले अबका चुना एक्लै लड्ने र कसैको बैसाखी नटेक्ने बताएका हुन् ।
‘सर्बसम्त रुपमा हामीले निर्णय गरेका छौं । आगामी निर्वाचन आफ्नै खुट्टामा उभिएर लड्ने हो,’ उनले भने, ‘माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजियो त्यसको पनि समीक्षा गरेर यो निर्णय गरियो ।’ उनले अबका सबै चुनाव आफ्नै शक्तिको बलमा लड्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























