देश/प्रदेश
सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
०

काठमाडौं, माघ १०-
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर भएका प्रहरीका १५ जनालाई ७ दिनभित्र सम्पर्कमा आउन कार्यालयले निर्देशन दिएको हो ।
प्रहरी महानिरीक्षकको सचिवालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर हुनुको कारणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो । अन्यथा प्रहरी नियमावली अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























