चितवन विशेष
योगी नरहरिनाथको तपस्थली अवलोकन गर्न बिहानै देवघाट पुगे प्रचण्ड
०

चितवन, माघ ८-
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहानै चितवनको देवघाट पुगेका छन् । योगी नरहरिनाथको तपस्थली अवलोकन गर्न प्रचण्ड बिहानै देवघाट पुगेका हुन् ।
योगी नरहरिनाथवेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् एवं आजीवन अन्वेषकका रूपमा चिनिन्छन् ।
संस्कृत, हिन्दी र नेपाली भाषामा रचित योगी नरहरिनाथका कृतिहरू प्रकाशित छन् भने धेरैजसो अप्रकाशित छन् । उनले यो कुटीमा बसेर पनि केही रचना गरेको पढ्न पाइन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























