देश/प्रदेश
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ
०

काठमाडौँ, माघ ७-
प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षकी शितल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरेको हो।
यसअघि अरू दुई जनालाई पक्राउ गरिसकेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























