देश/प्रदेश

राष्ट्रिय परिचय पत्रको उपयोग र सान्दर्भिकताका बारेमा गृहमन्त्रीसँग छलफल हुने

Banner

काठमाडौँ, माघ ४-

राष्ट्रिय परिचय पत्रको उपयोग र सान्दर्भिकताका बारेमा आज गृहमन्त्री रमेश लेखकसँग छलफल हुने भएको छ।

छलफलका लागि प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लेखकलाई बोलाएको छ। बिहीबार बसेको समितिको बैठकले शुक्रबार बस्ने बैठकमा गृहमन्त्री लेखकलाई राष्ट्रिय परिचयपत्रको विषयमा छलफल गर्न समितिमा बोलाएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>