देश/प्रदेश

प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा आशिकालाई पक्राउ गर्दै प्रहरी

Banner

काठमाडौं, माघ २-

केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा आशिका तामाङलाई पक्राउ गर्न प्रहरी कार्यालय पुगेको छ। पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएकी तामाङलाई पक्राउ गर्न प्रहरी उनको कार्यालय पुगेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गर्न गएको हो ।

‘देहायको परिचय वतन खुलेको व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने‘। तत्काल निजलाई पक्राउ नगरे मुद्दाको प्रमाण नष्ट हुने, निज भागीजाने भएकाले’, प्रशासनद्वारा जारी पक्राउ पुर्जीमा भनिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>