देश/प्रदेश

काठमाडौंमा बरामद रक्तचन्दनको तौल ४ क्विन्टलभन्दा बढी

Banner

काठमाडौँ, माघ २-

काठमाडौंको काँडाघारीबाट बरामद रक्तचन्दनको तौल मापन गरिएको छ । प्रहरी स्रोतका अनुसार आज (बुधबार) मापन गरिएको रक्तचन्दनको तौल चार क्विन्टल भन्दा बढी रहेको पाइएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको थियो । त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरी स्रोतको भनाइ छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>