देश/प्रदेश
चिनियाँ नागरिकको अपहरणः संलग्न चार भारतीयलाई काठमाडौं ल्याइयो
०

काठमाडौँ, माघ २-
प्रहरीले चिनियाँ नागरिकको अपहरणमा संलग्न चार भारतीय नागरीकलाई काठमाडौं ल्याएको छ । काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न चार जना भारतीय नागरिकलाई प्रहरीले काठमाडौं ल्याएको हो ।
पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेशका ३३ वर्षीय आशुतोफ दत्रेय, ३० वर्षीय अमोल खरमते, ४० वर्षीय असरफ युनुस शेख र ३० वर्षीय अम्बास श्रीसत रहेका छन् । उनीहरुलाई चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको भीमफेदीबाट नियन्त्रणमा लिइएका राति नै काठमाडौं ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























