देश/प्रदेश
काठमाडौंको काडाँघारीबाट रक्तचन्दन बरामद
०

काठमाडौं, माघ २-
काठमाडौंको काँडाघारीबाट प्रहरीले रक्तचन्दनसहित केही व्यक्तिलाई पक्राउ गरेको छ ।
उपत्यका अपराधन अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।
रक्तचन्दनको परिणाम प्रहरीले खुलाइसकेको छैन । यसबारे थप विवरण आउन बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























