चितवन विशेष
सिप्रदि ट्रेडिङले दियो चितवनमा ४८ मेकानिकलाई गाडि मर्मत सम्बन्धी तालिम
०
चितवन, पुस २५-
चितवनमा मेकानिकलाई गाडि मर्मत सम्बन्धी ‘बिएसफोर’ तालिम प्रदान गरिएको छ । सिप्रदि ट्रेडिङले चितवनको भरतपुर र पर्सामा गरी ४८ जना मेकानिकलाई तालिम प्रदान गरेको हो ।
आज बिहीबार चितवनको भरतपुर महानगरपालिकाको न्यूरोडमा २३ र खैरहनीको पर्सामा २५ जनालाई तालिम प्रदान गरिएको हो । सिप्रदि ट्रेडिङ को ट्रेनर पर्शुराम घिमिरे, एरिया सेल्स म्यानेजर सन्दिप महतो र यसै चितवनको बिक्री प्रन्धक सुवास रायमाझीले दिनुभएको थियो ।
सिप्रदि ट्रेडिङ प्रा.ली नेपालका लागि टाटा गाडिको एकमा बिक्रेता हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>