चितवन विशेष
रवि लामिछाने र छवि जोशीले बुझाए धरौटी
०
काठमाडौँ, पुस २५-
सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपित रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले धरौटी बुझाएका छन्। उनीहरूले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका हुन्। जिल्ला अदालत, कास्कीका न्यायाधीश नीजित राईको इजलासले उनीहरूसँग धरौटी माग गरेको थियो।
इजलासले लामिछानेसँग ६५ लाख, जोशीसँग ८८ लाख र खनालसँग १५ लाख धरौटी माग गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>