राजनीति
माओवादीको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरू
०

काठमाडौं, पुस २२-
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरू भएको छ। काठमाडौंको धुम्बाराहीस्थित दरबार ब्यांक्वेटमा दोस्रो दिनको बैठक सुरू भएको हो।
आजको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्। प्रचण्डले आइतबारको बैठकमा ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पःआजको आवश्यकता’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























