देश/प्रदेश

पक्राउ परे युट्युबर मनोज मानव

Banner

काठमाडौँ, पुस २१-

युट्युबर मनोज मानव भनेर चिनिने मनोजकुमार महतो पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार महतोलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरिएको हो।

सिराहा घर भएका महतोलाई पुस १९ गते काठमाडौँमा पक्राउ गरिएको एसपी अधिकारीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>