देश/प्रदेश

काठमाडौंमा होटल भित्र एक युवती मृत फेला

Banner

काठमाडौँ, पुस १८-

काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छिन् । हिजो (बुधबार) दिउँसो होटलको कोठामा अन्दाजी २२/२३ वर्षकी युवती मृत फेला परेकी हो ।

प्रहरीका अनुसार दिउँसो ढोका नखुलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट घटनाको अनुसन्धन अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>