राजनीति
अबको राजनीतिमा मान्छे र विचार दुबै नयाँ हुनुपर्छ: बाबुराम भट्टराई
०

काठमाडौँ, पुस १७-
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले अबको राजनीतिमा विचार र मान्छे दुबै नयाँ हुनुपर्ने बताएका छन्।
बुधबार(आज) काठमाडौंमा आयोजित एक सडक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘अबको राजनीतिमा मान्छे पनि नयाँ र विचार पनि नयाँ हुनुपर्छ, उनले भने, अबको राजनीति यही बाटोमा अगाडि जानुपर्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























