अन्तर्राष्ट्रिय

अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो

Banner

टोरन्टो, पुस १४-

एयर क्यानडाको एउटा विमानमा आगलागी भएको छ। ह्यालिफ्याक्स विमानस्थलमा अवतरण गर्ने क्रममा विमानमा आगो लागेको हो।

विमानस्थलमा विमानले डरलाग्दो गरी अवतरण गरेको थियो। यसै क्रममा विमान धावनमार्गबाट ​​चिप्लियो र ल्यान्डिङ गियर बिग्रियो।

केही बेरमै विमानमा आगो लाग्यो। तर यस घटनामा कुनै हताहतीबारे तत्काल कुनै जानकारी छैन। दक्षिण कोरियामा धावनमार्गबाट चिप्लिएर अगाडि रहेको पर्खालमा विमान ठोक्किएर ठुलो सङ्ख्यामा हताहत भएको केही बेरमै यो घटना भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>