देश/प्रदेश

सगरमाथा क्षेत्र पुगेको सडक उद्घाटन गर्न प्रधानमन्त्री जाने

Banner

काठमाडौँ, पुस १४-

सोलुखुम्बु लुक्ला नजिकै सुर्केसम्म पुगेको सडक उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र जोड्ने ‘ङिमदोर्जी शेर्पा पर्यटक सडक’ उद्घाटन २० पुसमा गर्ने तयारी छ । सोही कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने गाउँपालिकाले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित सुर्केसम्म गाडी पुर्‍याइएको छ । जुन लुक्लाबाट नजिक पर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>