देश/प्रदेश

रविसहितको बयान न्यायाधीश राईको इजलासमा

Banner

काठमाडौँ, पुस ८-

सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा प्रकाउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितलाई जिल्ला अदालत कास्कीमा लगिएको छ। आज (सोमबार) बिहान जिल्ला न्यायाधीश नितिज राईको इजलासमा परेको छ। न्यायाधीश राईको इजलासले अब प्रतिवादीहरूको बयान लिनेछ।

सबै प्रतिवादीहरूको बयान लिएपछि मात्रै थुनछेक बहस हुनेछ। थुनछेक बहसमा रवि लामिछाने लगायत प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागारमा राख्ने वा धरौटीमा रिहा गर्ने भन्नेबारे निर्क्यौल हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>