देश/प्रदेश

रोशी गाउँपालिका १ का वडाध्यक्षको निधन

Banner

काठमाडौँ, पुस ८-

काभ्रेको रोशी गाउँपालिका-(१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगको उपचार गराउँदै आएका वडाध्यक्ष लामाको आज (आइतबार) उपचारका क्रममा निधन भएको हो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहेका लामा २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष थिए ।

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले वडाध्यक्ष लामाको निधनमा आज शोक बिदा दिइएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>