देश/प्रदेश
जीबीसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता गर्ने तयारी
०
काठमाडौँ, पुस ५-
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध शुक्रबार ९आज०नै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध भने आइतबारमात्रै मुद्दा दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध म्याद शुक्रबार सकिने भएकाले मुद्दा दर्ता गर्न लागिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>