राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

Banner

काठमाडौँ,पुस ५- 

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । केहीबेर अघि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय गर्ने तयारी छ ।

साथै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उठेका प्रश्न र त्यसबारे छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>