अर्थ

१ हजार ७ सयले घट्यो सुनको मूल्य

Banner

काठमाडौँ, पुस ४-

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोला घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो ।

योसँगै आजका लागि सुनको मूल्य तोलाको १ लाख ४९ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>