देश/प्रदेश

खुट्टा बाँधिएको अवस्थामा ९४ वर्षीया वृद्धाको शव फेला

Banner

भक्तपुर, कात्तिक २९-

भक्तपुरमा एक वृद्धाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३, दरबार स्क्वायरनजिक आज (बिहीबार) ९४ वर्षीया वृद्धाको शव फेला परेको हो ।

खुट्टा बाँधिएको अवस्थामा ९४ वर्षीया विष्णुकुमाारी त्वयनाको शव फेला परेको छ । विष्णुको हत्या गरिएको आशंमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>