देश/प्रदेश

विद्युत् प्राधिकरणद्वारा उद्योगमा लाइन जोड्न सुरु

Banner

काठमाडौँ, कात्तिक २८-

मन्त्रिपरिषद् र प्राधिकरणको बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरेसँगै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लाइन जोड्न सुरु गरेको छ । प्राधिकरणले मातहतका कार्यालयहरूलाई लाइन जोड्न पत्राचार गरेपछि मंगलबार राति ११ बजेदेखि लाइन जोड्न सुरु गरेको हो ।

महसुल भुक्तानी नगरेपछि प्राधिकरणले कार्तिक ८ गते ३४ ठूला उद्योगको लाइन काटेको थियो । त्यसमध्ये ६ उद्योगले किस्तामा महसुल बुझाउन थालेपछि प्राधिकरणले यसअघि नै लाइन जोडिसकेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>