देश/प्रदेश
यती एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्दै
०

काठमाडौँ, कात्तिक २६-
यती एयरलाइन्सले भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ । भोलि (मंगलबार) देखि एयरलाइन्सले भैरहवा–पोखरा उडान गर्ने भएको हो ।
भैरहवा–पोखराको उडान समय ११ः०५ बजे र पोखरा–भैरहवाको उडान समय ११ः४५ बजे तोकिएको छ । यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























