राजनीति

एमाले सचिवालय बैठक सुरु

Banner

काठमाडौँ, कात्तिक २४-

सत्तारुढ नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरू भएको छ।

केहीबेरअघि सुरू भएको बैठकमा स्थानीय उपचुनाव, सरकारलाई सुझाव दिन गठित कार्यदल, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>