अर्थ
१४ सयले बढ्यो सुनको मूल्य
०

काठमाडौँ, असोज २९-
नेपाली बजारमा आज सुनको मूल्य तोलामा १४ सयले बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार दशैंअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन दशैंपछि आज १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको हो ।
असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























