समाचार

सर्वसाधरणले लगाए पूर्वराजा ज्ञानेन्द्रको हातबाट टिका र जमरा

Banner

काठमाडौं असोज २६-

पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन् । शनिबार निर्मल निवासमा दिउँसो ४ बजेपछि पुर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।

पूर्वराजाको हातबाट नायिका मनिषा कोइराला र नीति शाहले पनि टीका र जमरा लगाएकी छिन् । दशैंको मुख्‍यदिन आज मान्यजनको हातबाट शुभसाइतमा टीका गाएका छन् भने आजकै दिनदेखि पूर्णिमाको दिनम्म मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>