घटना -दुर्घटना

सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना, १५ जना घाइते

Banner

काठमाडौँ, असोज १८-
सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटना भएको छ । शुक्रबार काठमाडौँबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटना भएको हो । दुर्घटनामा परेर १५ जना घाइते भएका छन् ।

उनीहरुलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । हायसमा १९ जना सवार रहेको समेत प्रहरीको भनाई छ । थप विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>