नवलपुर

सडक भासिएपछि पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा सवारीसाधन एकतर्फी सञ्चालन

Banner

नवलपुर,साउन २८-

पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– २ दाउन्नेमा सडक भासिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार सडक भासिँदा दाउन्नेमा सवारीसाधन एकतर्फी मात्र सञ्चालनमा छ।

प्रहरी र एक्साभेटरको सहयोगमा दुईतर्फी बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आज सोमबार साँझ करिब ५ बजेतिर सडक भासिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>