नवलपरासी

भारततर्फ नहरमा दुई जना पुरुषको शव फेला,सशस्त्रको टोली पठाइयो

Banner

नवलपरासी,असार ३०-

पूर्वी नवलपरासीको त्रिवेणीस्थित भारततर्फको वाल्मीकि नहरमा दुई जना पुरुषको शव फेला परेको छ । सशस्त्र प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन । सहजीकरण तथा समन्वयको लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट त्रिवेणीबाट प्रहरी खटिएका छन् । सहायक प्रहरी निरीक्षकको कमान्डमा ७ जनाको टोली खटिएको प्रहरीले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>