चितवन विशेष
पृथ्वी राजमार्गको मौवाखोलामा एकतर्फी सडक सञ्चालन
०

चितवन, असार २७-
पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज बिहान ५ बजे मौवाखोला नजिक सडकमा माथिबाट लेदोसहितको पहिरो खसेको थियो ।
पहिरो पन्छाउने काम भइरहेको छ । सडक दुईतर्फी खुलाउन अझै केहि समय लाग्ने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























