चितवन विशेष

चितवनको भरतपुरमा पनि एसीसीए कोर्ष सुरु

Banner

चितवन, असार २५-

चितवनको भरतपुरमा एसीसीए कोर्स सुरु भएको छ । एम्स चितवनले भरतपुरको हाकिमचोकमा एसीसीए कोर्स सञ्चालनमा ल्याएको हो ।

नेपालमा लेखा परीक्षण गर्ने जनशक्तिको आवश्यकता बढ्दै गएकाले यस्ता जनशक्ति परिपूर्तिमा सघाउ पुर्‍याउने उद्देश्यले चितवनमा पनि यो कोर्स सुरु गरिएको संस्थाका निर्देशक रामबहादुर कुँवरले बताए । हाल यहाँ पहिलो ब्याचका विद्यार्थीहरुले कक्षा लिइरहेका छन् ।

केही समय यता एसीसीए कोर्षप्रति युवाहरुको आकर्षण बढ्दै गइरहेको छ भने यसैलाई पेशा बनाउनेको संख्या पनि बढ्दै गइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>