चितवन विशेष

चितवनको राप्तीमा एक महिला मृत फेला

Banner

चितवन, असार १०-

चितवनको राप्ती नगरपालिका–४ राई टोलमा एक महिला मृत फेला परेकी छन् ।

अत्यधिक मदिरा सेवन गर्ने स्थानीय ६५ वर्षीय झिम्सी राई आइतवार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आइतबार बिहान घरबाट हिँडेकी राई घरबाट करिब ८०० मिटर टाढा मकैबारीमा मृत फेला परेकी हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>