नवलपरासी
पुलमा मालवाहक ट्रक बिग्रिएपछि दाउन्नेमा यातायात अवरुद्ध
०

नवलपुर,जेठ ३०-
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने बजारको साँघुरो पुलमा मालवाहक ट्रक बिग्रिएर रोकिएका कारण यातायात अवरुद्ध भएको छ । दाउन्ने बजारदेखि २ सय मिटर पूर्वको पुलमा गाडी बिग्रिएका कारण राजमार्ग अवरुद्ध हुँदा सयौँ गाडी र यात्रु रोकिएका छन् ।
एक्स्काभेटरले गाडीलाई हटाएर यातायात सञ्चालन गर्न पहल भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























