राजनीति

नयाँदिल्लीमा उपचारत प्रकाशमानको स्वास्थ्य सुधारोन्मुख

Banner

काठमाडौँ, जेठ २४-

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको स्वास्थ्य सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ । मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा भारतको नयाँदिल्लीमा उपचार गराइरहेका सिंहको स्वास्थ्य सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको हो।

बीर अस्पतालमा नियमित उपचार गराउँदै आएका सिंह मेडिसिटी अस्पताल हुँदै उपचारका लागि नयाँदिल्लीको गुणगाउँस्थित फोर्टिस् अस्पतालमा उ पुगेका थिए ।

२१ गते उनको अप्रेसन गरिएको र स्वास्थ्य सुधार भइरहेकाले डिस्चार्जको तयारी भइरहेको र फलोअपको काम सकेर मात्र नेपाल फर्किने नयाँदिल्लीमा रहेका प्रकाशमानका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>