अन्तर्राष्ट्रिय

मनोज तिवारी कन्हैया कुमार भन्दा ४३ हजार मतले अगाडि

Banner

काठमाडौं, जेठ २२-

उत्तर पूर्वी दिल्लीमा भारतीय जनता पार्टीका उम्मेदवार मनोज तिवारीले अग्रता कायम गरेका छन्।

मंगलबार भारतमा लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदैछ। पौने १२ बजेसम्मको मतपरिणाम अनुसार मनोज तिवारीले २ लाख २० हजार मत प्राप्त गरेका छन्।

यता कंग्रेस आईका उम्मेदवार कन्हैया कुमारले १ लाख ७९ हजार मत प्राप्त गरेका छन्।

कन्हैया भन्दा तिवारी ४३ हजार मतले अगाडि छन्। तिवारी यस क्षेत्रबाट दुई पटक जितिसकेका छन्।

भारतमा मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू भएको थियो। बहुमत प्राप्त गर्न यहाँ २७२ सिट जित्न पर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>