चितवन विशेष

त्रिशुली नदी किनारमा एक महिलाको शव फेला

Banner

चितवन, जेठ १९-

चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलोस्थित त्रिशुली नदी किनारमा एक महिलाको शव फेला परेको छ ।

अन्दाजी ४० वर्षकी महिलाको शव सडेगलेको अवस्थामा शुक्रवार फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शवको पोष्टमार्टमको लागि भरतरपुर अस्पतलामा शव गृहमा राखिएको छ । महिलाको पहिचान खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>