चितवन विशेष

चितवनका सिडियो थापाको सरुवा, इन्द्रदेव यादव चितवन आउने

Banner

चितवन, जेठ १६-

चितवनका प्रमुख जिल्ला अधिकारी (सिडियो)को सरुवा भएको छ । गृह मन्त्रालयले हालका सिडियो भुपेन्द्र थापालाई सिन्धुपालचोक जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको छ । यस्तै थापाको ठाउँमा इन्द्रदेव यावद आउने भएका छन् । हाल उनी इलामको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यारत रहेका छन् ।
यसैबिच गृह मन्त्रालयले बुधबार एकैपटक १६ जिल्लाका सीडीओसहित २५ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरको निर्णयबाट १६ प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तहका २५ उच्चपदस्थ कर्मचारी सरुवा भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>