राजनीति

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि प्रतिनिधि सभाको बैठक स्थगित

Banner

काठमाडौं, जेठ ७-

प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको हो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने बाहेकको बाँकी आजको कार्यसूची हटाएर सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीको प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरिएको सभामुख  बताए।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>