राजनीति

कांग्रेसको नाराबाजीबीच विश्वासको मत माग्न प्रधानमन्त्री रोष्ट्रममा

Banner

काठमाडौं, जेठ ७-

नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मत माग्ने प्रक्रिया सुरू भएको छ । कांग्रेस सांसदहरूको अवरोधबीच प्रचण्ड रोष्ट्रममा निस्किएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>