राजनीति

सदनमा आज पनि कांग्रेसको नाराबाजी

Banner

काठमाडौं, जेठ ७-

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठक पनि कांग्रेसले अवरोध गरेको हो ।

कांग्रेसका सांसदहरु अहिले उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>