राजनीति
प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको निर्णय
०

काठमडौँ, जेठ ७-
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज (सोमबार) बिहान बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने रास्वपाले निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























