राजनीति
प्रधानमन्त्री प्रचण्ड र ओलीसँग छलफल गर्दै सभामुख
०

काठमाडौं, जेठ ५-
प्रधानमन्त्री पुष्पकमल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद खुलाउने विषयमा छलफल गर्न भएका छन् ।
आज (शनिबार) दिउँसो २ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीसँग सभामुख घिमिरेल संयुक्त रूपमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ।
समय मिलेसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग पनि आजै छलफल गर्ने तयारी गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























